अन्य सेवाहरु

हुलाक सेवाका अतिरिक्त प्रत्यायोजित अधिकार बमोजिम देहायका सेवाहरु यस हुलाक कार्यालयले सञ्चालन गर्दछ :-

क) एफ.एम. रेडियो, पत्रपत्रिका तथा केबल नविकरण/ रोयल्टी संकलन सम्बन्धी कार्य,

ख) लोक कल्याणकारी विज्ञापन प्रकाशन सम्बन्धी जिल्ला स्तरीय अनुगमन तथा भुक्तानी गर्ने कार्य,

ग) सबै सार्वजनिक निकाय तथा कार्यालयहरुले नियमानुसार सूचनाको हक सम्बन्धी व्यवस्थाहरुको कार्यान्वयन गरे नगरेको विषयमा