नागरिक वडापत्र

जिल्ला हुलाक कार्यालय इलाम

नागरिक वडापत्र

क्र.सं.

सेवा/सुविधाको प्रकार

आवश्याक पर्ने कागजात प्रमाण तथा प्रक्रिया

सेवा प्राप्त गर्न लाग्ने

सम्बन्धित शाखा

गुनासो सुन्ने अधिकारी

समय

दस्तुर रु.

टिकट बिक्री

माग गरेबमोजिम

तुरुन्तै

टिकटमा अंकित मुल्य

टिकट काउण्टर शाखा

027520050

कार्यालय प्रमुख

हुलाक वस्तु दर्ता

तोकिएको आकार र प्रकृतिको प्रेषक र प्रापकको पुरा नाम ठेगाना खुलाइएको हुलाक वस्तु

तुरुन्तै

नेपाल सरकारले तोकेको हुलाक महसुल दर अनुसार

टिकट काउण्टर शाखा

कार्यालय प्रमुख

चिठ्ठीपत्र वितरण तथा डाक आदानप्रदान

हुलाक कर्मचारी मार्फत ठेगानवालाका हुलाक वस्तु वितरण गरिने तथा निर्धारित डाक रेखामा डाक आदानप्रदान गर्ने

नियमित

डाक फाट

कार्यालय प्रमुख

पत्रपत्रिका दर्ता तथा नविकरण

जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित प्रतिलिपि

ग्राहकको नामावली (कम्तीमा ३० जना)

राजश्व दाखिला बैंक भौचर

निवेदन र प्रकाशित पत्रिका १ प्रति

१ दिन

पत्रपत्रिका दर्ता एक जिल्लामा हुलाक दाखिला को रु.२०० र प्रत्येक थप जिल्लाको रु.१०

पत्रपत्रिका नविकरण एक जिल्लाको लागि रु.१०० र प्रत्येक थप जिल्लाको लागि रु.१०

जिन्सी तथा निरीक्षण शाखा

कार्यालय प्रमुख

एफ.एम.तथा केवल टि.भी. नविकरण

राजश्व दाखिला बैंक भौचर र निवेदन पत्र

१ दिन

तोकिए बमोजिम

जिन्सी तथा निरीक्षण शाखा

छापामाध्यमको लागि लोककल्याणकारी बिज्ञापन बापतको भुक्तानी

दैनिक पत्रिकाको हकमाः २५ अंक र १० बिज्ञापन प्रकाशन गरेको हुनुपर्ने ।

साप्ताहिकको हकमाः ४ अंक ४ बिज्ञापन प्रकाशन गरेको हुनुपर्ने ।

मासिक पत्रिकाको हकमाः १ अंक १ बिज्ञापन प्रकाशन गरेको हुनुपर्ने ।

तुरुन्तै कारबाही अघि बढाईने

जिन्सी तथा निरीक्षण शाखा

कार्यालय प्रमुख

हुलाक वस्तु सम्बन्धी सोधपुछ

दर्ता भएको हुलाक वस्तुको खोजीको लागि दर्ता रसिद

तुरुन्तै कारवाही अघि बढाइनेछ

निवेदन दस्तुर रु १० बाहेक निःशुल्क

डाक फाँट

कार्यालय प्रमुख

सूचनाको हक सम्बन्धी सूचना प्राप्ति / सोधपुछ

सूचना माग गरिएको निवेदन

लिखित सूचना प्राप्तिका लागि सूचनाको हक सम्बन्धी ऐनमा तोकिए बमोजिम र सोधपुछ निःशुल्क

सूचना अधिकारीको शाखा

कार्यालय प्रमुख

कार्यालय प्रमुख सम्पर्क नं. 9852680605

सूचना अधिकारी सम्पर्क नं. 9852686605

प्रशासनः 027523005